Logo

कर्पोरेट-बजार

तोलामा ६ सयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर


GDP नेपाल
   १ असार २०७९, बुधबार


नेपाली बजारमा बुधबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसारी महासंघका अनुसार सुन प्रतितोला ६ सय रुपैयाँले घटेसँगै ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोलामा १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रकाशित : १ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह