Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट


GDP नेपाल
   ५ असार २०७९, आइतबार


नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ । महासंघका अनुसार आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा बिनबेच भइरहेको छ ।

प्रकाशित : ५ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह