Logo

कर्पोरेट-बजार

सुनको मूल्य वृद्धि, तोलाको कति ?


GDP नेपाल
   ६ असार २०७९, सोमबार


आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा किनबेच भइरहेको छ।

प्रकाशित : ६ असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह