Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य स्थिर


GDP नेपाल
   ७ असार २०७९, मंगलबार


नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, तेजावी प्रतितोला ९७ हजार २ सय रुपैयाँ मूल्य कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित : ७ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह