Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति ?


GDP नेपाल
   १३ असार २०७९, सोमबार


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार २ सय रुपैयाँमा कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेसँगै १ हजार २५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : १३ असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह