Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति ?


GDP नेपाल
   २० श्रावण २०७९, शुक्रबार


शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार १०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ७०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ८०० रुपैंयामा कारोबार भइहेको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार ३०० रुपैंया कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रुपैंयाले बढेको छ । बिहिबार प्रतितोला १ हजार २१० रुपैंयामा कारोबार भएको चाँदी आज १ हजार २२० रुपैंयामा कारोबार भइरहेको छ ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह