Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?


GDP नेपाल
   २२ श्रावण २०७९, आइतबार


साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ३ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन पनि तोलामा ५ सयले घटेसँगै प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २२ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह