Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


GDP नेपाल
   ५ भाद्र २०७९, आइतबार


नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेसँगै १ हजार १७० रुपैयाँमा निबेच भइरहेको छ ।

प्रकाशित : ५ भाद्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह