Logo

कर्पोरेट-बजार

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   १५ भाद्र २०७९, बुधबार


बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले घटेसँगै ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर ११ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह