Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति ?


GDP नेपाल
   १९ भाद्र २०७९, आइतबार


नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी प्रतितोला १ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १९ भाद्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह