Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


GDP नेपाल
   २० भाद्र २०७९, सोमबार


सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज १०० रुपैयाँले बढेसँगै ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेसँगै प्रतितोला १ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह