Logo

कर्पोरेट-बजार

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


GDP नेपाल
   २४ भाद्र २०७९, शुक्रबार


शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महाससंघका आज सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आव ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार चाँदी प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार हुनेछ ।

प्रकाशित : २४ भाद्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह