Logo

कर्पोरेट-बजार

जहाज अवतरण गर्ने क्रममा रनवेमै स्याल देखिएपछि…


GDP नेपाल
   ३१ भाद्र २०७९, शुक्रबार


धनगढी विमानस्थलको रनवेमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाजले केहीबेर आकाशमै फन्को लगाउनु परेको छ ।

काठमाडौँबाट गएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि अवतरणमा केहीबेर ढिलाई भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गराइएको छ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह