Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति ?


GDP नेपाल
   ६ आश्विन २०७९, बिहिबार


बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेसँगै ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सनुको मूल्य ९१ हजार ३ सय श्रपैया तोकिएको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह