Logo

कर्पोरेट-बजार

एकैदिन एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   ७ आश्विन २०७९, शुक्रबार


शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले वृद्धि भएसँगै ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह