Logo

विकास / पूर्वाधार

पुल निर्माणमा देशैभर बदनाम पप्पुले नेपालगन्ज एयरपोर्ट भने यस्तो बनायो (फोटोफिचर)


appharu
   ४ मंसिर २०७५, मंगलबार


काठमाडौं । विवादास्पद पप्पु कन्स्ट्रक्सनका सम्बन्धमा नकारात्मकमात्रै समाचार पढिरहेकाहरुका लागि एउटा आश्चर्यजनक समाचार छ । पप्पुले नेपालगन्ज एयरपोर्ट निर्माणको जिम्मेवारी भने पूरा गर्दैछ ।

भारतका दिल्ली लगायतविभिन्न सहरमा क्षेत्रीय उडानका लागि समेत योग्य हुनेगरी विमानस्थलको स्तरोन्नतिका लागि दिइएको जिम्मेवारी पप्पुले सन्तोषजनक ढंगले पूरा गरिरहेको विमानस्थल स्रोतले जनाएको छ ।

पप्पु मूलतः पुल निर्माणमा भने निकै बदनाम छ । हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गदेखि काठमाडौंकै तीनकुनेमा समेत उसले पुलको ठेक्का लिएको छ र अधिकांश स्थानमा पूरा गरेको छैन ।

यस्तो बनायो पप्पुले नेपालगन्ज एयरपोर्टः

 

यद्यपि पप्पुले सिजी फुड्सको भवन पनि समयमै पूरा गरेको छ:

प्रकाशित : ४ मंसिर २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह