Logo

कर्पोरेट-बजार

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको विमान जनकपुरमा अवतरण


GDP नेपाल
   २० आश्विन २०७९, बिहिबार


भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण गरेको छ ।

खराब मौसमका कारण काठमाडौं विमानस्थलले इयर ट्राफिक जाम भएको सूचना दिएसँगै बिहान ७ः३५ मा भैरहवाबाट उडेको विमान जनकपुरमा अवतरण गराइएको हो ।

सो विमान झण्डै १ घण्टा बढी जनकपुर विमानस्थलमा होल्ड गराइएपछि १०ः२५ मा काठमाडौंमा अवतरण गराइएको विमानस्थलले जनाएको छ ।

प्रकाशित : २० आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह