Logo

कर्पोरेट-बजार

एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   २५ आश्विन २०७९, मंगलबार


नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, सोमबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९३ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह