Logo

कर्पोरेट-बजार

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो


GDP नेपाल
   २६ आश्विन २०७९, बुधबार


नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सयले बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । मंगलबार तोलाको एक हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह