Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


GDP नेपाल
   २७ आश्विन २०७९, बिहिबार


आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको थियो । त्यस्तै, बुधबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह