Logo

कर्पोरेट-बजार

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   ३० आश्विन २०७९, आइतबार


आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हाजर १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेसँगै एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३० आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह