Logo

कर्पोरेट-बजार

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर


GDP नेपाल
   ३१ आश्विन २०७९, सोमबार


नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेसँगै छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजवी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह