Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


GDP नेपाल
   १५ कार्तिक २०७९, मंगलबार


नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदी १५ रुपैयाँले बढेको छ । आज चाँदी एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह