Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा सामान्य गिरावट


GDP नेपाल
   १८ कार्तिक २०७९, शुक्रबार


शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह