Logo

कर्पोरेट-बजार

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २० कार्तिक २०७९, आइतबार


नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम गरिएको छ ।
महासंघका अनुसार आज चाँदीको पनि मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २० कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह