Logo

कर्पोरेट-बजार

तोलामा दुई सयले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो


GDP नेपाल
   ३० कार्तिक २०७९, बुधबार


नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मुल्य ९७ हजार ९०० रूपैयाँ कायम भएको छ ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ३० रूपैयाँले घटेर १ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह