Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा सामान्य वृद्धि


GDP नेपाल
   २ मंसिर २०७९, शुक्रबार


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९८ हजार १०० पुगेको छ । बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ कायम गरिएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह