Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


GDP नेपाल
   ९ मंसिर २०७९, शुक्रबार


शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन पनि ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह