Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट


GDP नेपाल
   १२ मंसिर २०७९, सोमबार


सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँमा कारोबार भएरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेसँगै एक हजार २८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह