Logo

बैंक / बिमा /शेयर

समिट लघुवित्तकाे लाभांश घोषणा


GDP नेपाल
   १६ फाल्गुन २०७९, मंगलबार


समिट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८ ७९ को नाफाबाट सेयरधनीहरूलाई १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ रहेको छ।

प्रकाशित : १६ फाल्गुन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह