Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै शिवम् सिमेन्ट्सको साधारणसभा सम्पन्न


GDP नेपाल
   २७ पुस २०८०, शुक्रबार


लाभांश प्रस्ताव पारित गर्दै शिवम् सिमेन्ट्सको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल कम्पनीको अधिकृतपूँजी ७ अर्ब रुपैयाँ र जारी तथा चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४।२५ प्रतिशतका का दरले बोनश सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्तापूँजीमा बृद्धि भई ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम हुनेछ ।

प्रकाशित : २७ पुस २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह