हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल नियुक्त भएका छन् ।
कम्पनीको माघ २१ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अग्रवाल जगदम्बा होल्डीङ्सका अध्यक्ष र शंकर ग्रुपका उपाध्यक्ष हुन ।
युनियन लाइफ, गुँरास लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्सको नाममा गत वैशाखदेखि एकिकृत कारोबार शुरु भएको थियो ।
प्रतिक्रिया