Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको लाभांश घोषणा


GDP नेपाल
   २२ माघ २०८०, सोमबार


सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडको लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

म्पनीको सञ्चालक समिति बैठकले ११ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रकाशित : २२ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह