Logo

बैंक / बिमा /शेयर

सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत


GDP नेपाल
   १७ फाल्गुन २०८०, बिहिबार


सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह