Logo

बैंक / बिमा /शेयर

लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ निष्काशनका लागि बोर्डसँग माग्यो अनुमति


GDP नेपाल
   २० फाल्गुन २०८०, आइतबार


लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

धितोपत्र बोर्डले अनुमति दिएमो लोअर इर्खुवाले २८ करोड ५ लाख ७५ हजार रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ५ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

लोअर इर्खुवाको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह