काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । संघीय संसदको सयुंक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले सरकारले शिक्षा, स्वास्थ्य, संचार, कृषि, र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमको
प्रतिक्रिया