Logo

कर्पोरेट-बजार

आयल निगमले अस्थायी पैठारी शुल्कको जिम्मा लियो


GDP नेपाल
   ३० जेष्ठ २०८१, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले अस्थायी पैठारीमा लाग्ने शुल्कको जिम्मा लिने भएको छ ।

भारतीय नम्बर प्लेटका बुलेट नेपाल आउँदा लाग्ने अस्थायी पैठारी शुल्क निगमले व्यहोर्ने सहमति भएसँगै भन्सार नाकाबाट बुलेट जाँचपास हुन थालेका छन् ।

त्यस्तै, नियमले आज एक विज्ञप्ति जारी गर्दै वस्तु जाँचपास भएको छ्यानव्बे घण्टासम्मको लागि तोकिएको शुल्क निगमको ल्याण्डेड कस्ट अन्र्तगत कार्गो भेइकल फी शीर्षकमा लेखाङ्कन गरी एल.पि.ग्यासको लागत मुल्यमा समायोजन गर्ने निर्णय भएकाले सोही अनुसार गर्न गराउन निर्देशन दिएको छ ।

सरकारले आर्थिक अध्यादेशमार्फत अस्थायी पैठारी हुने सवारी तथा ढुवानी साधनमा एकमुष्ट शुल्क लगाउने व्यवस्था गरेको छ ।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह