Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदी घट्यो


GDP नेपाल
   ६ असार २०८१, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ कायम रहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । कायम भएको छ ।

प्रकाशित : ६ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह