Logo

कर्पोरेट-बजार

एकैदिन १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   ८ असार २०८१, शुक्रबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोलाको १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : ८ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह