Logo

कर्पोरेट-बजार

कात्तिक २३ देखि त्रिभुवन विमानस्थल दिनहुँ १० घण्टा बन्द हुने


GDP नेपाल
   १२ असार २०८१, मंगलबार


काठमाडौं । कात्तिक २३ गतेदेखि चैत १८ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनहुँ १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वे लगायत निर्माण गर्नलाई दैनिक १० घण्टा बन्द गरिने भएको हो । विमानस्थलले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको छ ।

प्रकाशित : १२ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह