Logo

कर्पोरेट-बजार

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द


GDP नेपाल
   १५ असार २०८१, शुक्रबार


काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नको लागि गठन गरिएको सिफारिस समितिको आज बसेको बैठकले अध्यक्ष नियुक्ति सम्बन्धी सबै प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

अब नयाँ अध्यक्ष नियुक्तिका लागि पुनः नयाँ प्रक्रिया सुरु हुने छ ।

प्रकाशित : १५ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह