Logo

कर्पोरेट-बजार

एकैदिन १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २१ असार २०८१, बिहिबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल १६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर १८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : २१ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह