Logo

कर्पोरेट-बजार

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   ३ आश्विन २०८१, बिहिबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १८ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला १८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६६२.५२ र चाँदी प्रतिऔंस ३०.४४ डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित : ३ आश्विन २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह