Logo

कर्पोरेट-बजार

तोलाकै १ लाख ५८ हजार आठ सय पुग्यो सुनको मूल्य


GDP नेपाल
   ६ आश्विन २०८१, आइतबार


काठमाडौं । नेपाली बाजरमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १९ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : ६ आश्विन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह