Logo

कर्पोरेट-बजार

सुनको मूल्य बढ्यो, तोलाको कति ?


GDP नेपाल
   १७ आश्विन २०८१, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ६० हजार ९ सय रुपैयाँ पुगेको छ ।

यस्तै, आज चाँदीको पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार ९ सय ३५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय ५० रुपैयाँ पुगेको हो ।

प्रकाशित : १७ आश्विन २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह