काठमाडौँ । नेपाल कागज उत्पादक संघको अध्यक्षमा सुनिल गोपाल श्रेष्ठ चयन भएका छ । होटल ग्र्याण्डमा सम्पन्न संघको प्रथम साधारण सभाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
सभाले संघको उपाध्यक्षमा कृष्णमुरारी कोइराला, सचिवमा मयंक केडिया र कोषाध्यक्षमा जुगल धनावतलाई चयन गरेको छ । यस्तै, सदस्यहरुमा मनोहर दास मुल, दिपेश अग्रवाल र दिपक सराफ चयन भएका छन् ।
प्रतिक्रिया