Logo

कर्पोरेट-बजार

स्टक ब्रोकर्स एसोसियसनको अध्यक्षमा सागर ढकाल निर्वाचित


GDP नेपाल
   २३ मंसिर २०८१, आइतबार


काठमाडौँ । स्टक ब्रोकर्स एसोसिएन अफ नेपालको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । प्रतिदन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन ।


कुल ८८ मतमा ढकालले ४५ र तिमिल्सिनाले ४३ मत पाएका छन् । यसैगरी, उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वािचित भएका छन् ।

यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।

प्रकाशित : २३ मंसिर २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह