Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य बढ्यो


GDP नेपाल
   ११ माघ २०८१, शुक्रबार


काठमाडौँं । नेपाली बजारमा आज सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ८० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७७४ डलर र चाँदी प्रतिऔंस ३० डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : ११ माघ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह