Logo

कर्पोरेट-बजार

प्रतितोला १९ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २२ माघ २०८१, मंगलबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १९ सय ३० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७८०.५९ डलर र चाँदी प्रतिऔंस ३०.९ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : २२ माघ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह