काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ८५ रुपैयाँ कायम रहेको थियो ।









प्रतिक्रिया